भजन ७९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ कतिन्जेल क्रोधित भइरहनुहुन्छ, सधैँलाई?+तपाईँको रिस कहिलेसम्म आगोझैँ दन्किरहन्छ?+