प्रस्थान ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ व्यवस्था ९:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ यी त तपाईँकै मानिसहरू हुन्, तपाईँको विशेष सम्पत्ति,+ जसलाई तपाईँले आफ्नो महान् शक्तिले र पराक्रमी हातले छुटाएर ल्याउनुभयो।’+
६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+
२९ यी त तपाईँकै मानिसहरू हुन्, तपाईँको विशेष सम्पत्ति,+ जसलाई तपाईँले आफ्नो महान् शक्तिले र पराक्रमी हातले छुटाएर ल्याउनुभयो।’+