प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+

  • यहोसु ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकियो। त्यो नदी धेरै टाढा आदममा (जारेथान नजिकैको सहर) रोकिएर ठूलो पर्खालजस्तै बन्यो। बाँकी पानीचाहिँ अराबाह समुद्र अर्थात्‌ खारा समुद्रतिर* बगेर गयो। यसरी नदी बग्न बन्द भयो अनि इस्राएलीहरू नदी पार गरेर यरिहोमा पुगे।

  • भजन ११४:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११४ जब इस्राएल मिश्रबाट निस्कियो,+

      जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो,

       २ तब यहुदा परमेश्‍वरको पवित्र स्थान* बन्यो

      अनि इस्राएल उहाँको राज्य।+

       ३ समुद्रले त्यो देख्यो र भाग्यो;+

      यर्दन नदी उल्टो बग्न थाल्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने