२ समुएल २२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+ भजन १४४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बिजुली चम्काएर शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्;+तपाईँको काँड हानेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्।+
१५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
६ बिजुली चम्काएर शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्;+तपाईँको काँड हानेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्।+