-
प्रेषित ७:३५, ३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ यही मोसा, जसलाई तिनीहरूले ‘तिमीलाई कसले हाम्रो शासक अनि न्यायकर्ता नियुक्त गऱ्यो?’+ भनेर इन्कार गरेका थिए, हो, तिनैलाई परमेश्वरले झाडीमा तिनीकहाँ देखा परेको स्वर्गदूतमार्फत शासक अनि मुक्तिदाताको रूपमा पठाउनुभयो।+ ३६ यी मानिसले मिश्रमा, लाल समुद्रमा+ अनि ४० वर्ष निर्जनभूमिमा+ विभिन्न आश्चर्यजनक कार्य अनि चमत्कारहरू गरेर+ तिनीहरूलाई मिश्रबाट निकालेर ल्याए।+
-