प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश १:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ बुद्धिमान्‌ मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ;+

      समझदार मानिसले भरपर्दो डोऱ्‍याइ खोज्छ।+

       ६ यस्तो मानिसले ज्ञानगुनका कुरा र गहिरा कुरा

      अर्थात्‌ बुद्धिमान्‌का वचन र उखान-टुक्का* बुझ्ने प्रयास गर्छ।+

  • मत्ति १३:३४, ३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ येसुले यी सबै कुरा उदाहरण चलाएर भीडलाई बताउनुभयो। वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो।+ ३५ यसरी भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो: “उदाहरणहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि* गुप्तमा रहेको कुरा म घोषणा गर्नेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने