-
२ इतिहास १३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “तिमीहरू सङ्ख्यामा धेरै छौ र तिमीहरूको देवता हुनलाई यरोबामले बनाएका सुनका बाछाहरू तिमीहरूसँग छन् भन्दैमा के तिमीहरू दाउदका छोराहरूलाई सुम्पिइएको यहोवा परमेश्वरको राज्यविरुद्ध खडा हुन सक्छौ भनी सोच्दै छौ?+ ९ तिमीहरूले यहोवा परमेश्वरका पुजारीहरू—हारुनका सन्तानलाई र लेवीहरूलाई लखेट्यौ।+ अनि अरू जातिका मानिसहरूले जस्तै आफ्नो निम्ति आफैले पुजारीहरू नियुक्त गऱ्यौ।+ एउटा बहर र सात वटा थुमा लिएर आउने जोसुकैलाई तिमीहरूले पुजारी बन्न दियौ; तिनीहरूलाई ती मूर्तिहरूको पुजारी नियुक्त गऱ्यौ, जुन ईश्वरै होइनन्।
-