प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ९:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि मैले तिमीहरूले बनाएको त्यो घिनलाग्दो थोक, त्यस बाछोलाई+ आगोमा जलाइदिएँ, त्यसलाई धुलोपिठो पारिदिएँ अनि डाँडाबाट बगिरहेको खोलामा लगेर फ्याकिदिएँ।+

      २२ “तिमीहरूले तबेरह,+ मास्साह+ अनि किब्रोथ-हत्तावाहमा+ पनि यहोवा परमेश्‍वरलाई रिस उठाएका थियौ।

  • भजन ९५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ मरिबामा* जस्तो आफ्नो हृदय कठोर नपार,+

      मास्साहको* निर्जनभूमिमा जस्तो आफ्नो हृदय कठोर नपार,+

  • हिब्रू ३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ किनकि सुनेर पनि परमेश्‍वरलाई क्रोधित बनाउनेहरू को थिए? वास्तवमा मोसाको नेतृत्वमा मिश्रबाट* निस्केर आउने सबैले नै त्यसो गरेनन्‌ र?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने