-
गन्ती ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० मोसाले मानिसहरू आ-आफ्नो परिवारसहित आएर तिनको पालको प्रवेशद्वारमा रोइरहेको सुने। यो देखेर यहोवा परमेश्वर असाध्यै रिसाउनुभयो+ अनि मोसा पनि एकदमै खिन्न भए।
-