- 
	                        
            
            गन्ती ११:१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ अब मानिसहरूले यहोवा परमेश्वरसामु साह्रै गनगन गर्न थाले। यस्तो गनगन सुनेपछि यहोवा परमेश्वरलाई असाध्यै रिस उठ्यो। अनि यहोवा परमेश्वरले आगो बर्साउनुभयो, जसले गर्दा छाउनीको छेउछाउतिर भएका कोही-कोही भस्म भए।
 
 -