-
भजन ९५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:
“तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ
अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।”
-
-
हिब्रू ३:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले यस पुस्तादेखि म वाक्क भएँ र भनेँ: ‘तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।’
-