प्रस्थान ८:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ यहोवा परमेश्वरले त्यसै गर्नुभयो अनि हुलका हुल झिँगा फारोको घर, उनका चाकरहरूको घर र सारा मिश्रभरि फैलिन थाल्यो।+ झिँगाले गर्दा मिश्रीहरूको बेहाल भयो।+
२४ यहोवा परमेश्वरले त्यसै गर्नुभयो अनि हुलका हुल झिँगा फारोको घर, उनका चाकरहरूको घर र सारा मिश्रभरि फैलिन थाल्यो।+ झिँगाले गर्दा मिश्रीहरूको बेहाल भयो।+