-
२ इतिहास २०:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब त्यस समुदायको बीचमा याहजिएलमाथि यहोवा परमेश्वरको पवित्र शक्ति आयो। याहजिएल जकरियाका छोरा थिए। जकरिया बेनायाहका छोरा थिए। बेनायाह यइएलका छोरा थिए। यइएल मत्तन्याहका छोरा थिए। मत्तन्याह एक लेवी थिए र आसापको सन्तान थिए।
-