प्रकाश १२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो। प्रकाश १९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+
५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो।
१५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्याउनेछन्।+ साथै तिनले सर्वशक्तिमान् परमेश्वरको भयानक क्रोधको कोल पनि पेल्छन्।+