आमोस १:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवा यसो भन्नुहुन्छ, ‘टायरले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू सबैलाई एदोमको जिम्मा लगाए। अनि तिनीहरूले दाजुभाइबीचको करारलाई सम्झेनन्।+
९ यहोवा यसो भन्नुहुन्छ, ‘टायरले तीन पटक होइन+ तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि तिनीहरूले निर्वासनमा लगिएकाहरू सबैलाई एदोमको जिम्मा लगाए। अनि तिनीहरूले दाजुभाइबीचको करारलाई सम्झेनन्।+