प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ८:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबह र जल्मुन्‍ना आफ्ना १५ हजार सिपाहीसित कर्कोरमा थिए। पूर्वबाट आएकाहरूमध्ये+ बच्नेहरू यति मात्र थिए किनभने तरबार भिरेका १ लाख २० हजार सिपाही लडाइँमा मारिएका थिए।

  • न्यायकर्ता ८:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ जबह र जल्मुन्‍ना त्यहाँबाट भागे तर गिदोनले भने तिनीहरूलाई खेद्‌न छोडेनन्‌; तिनले ती मिद्यानी राजाहरू जबह र जल्मुन्‍नालाई पक्रे। तब तिनीहरूको पूरै छाउनीमा डरत्रास फैलियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने