प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ४:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई हजोरमा शासन गर्ने कनानका राजा याबिनको हातमा सुम्पिदिनुभयो।*+ तिनका सेनापति सिसरा थिए, जो हारोसेथ-हाग्गोयिममा+ बस्थे।

  • न्यायकर्ता ४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ याबिनका सेनापति सिसरा, तिनका रथहरू र तिनको पूरै सेनालाई म किसोन खोल्सामा*+ ल्याउनेछु र त्यहाँ तिनलाई तिम्रो हातमा सुम्पिदिनेछु।’”+

  • न्यायकर्ता ४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहोवा परमेश्‍वरले सिसरा, तिनको रथ र सबै सेनामाझ गोलमाल मच्चाइदिनुभयो;+ बाराकसामु तिनीहरूको केही सीप लागेन। त्यसैले सिसरा रथबाट ओर्लेर आफ्नो ज्यान जोगाउन भागे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने