यहोसु १७:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मनस्सेलाई इस्साकार र असेरको इलाकामा यी सहरहरू, वरपरका गाउँहरू र त्यहाँका बासिन्दाहरू पनि दिइयो: बेथ-सेन, इब्लाम,+ दोर,+ एन-दोर,+ तानक+ र मगिद्दो। यीमध्ये तीन वटा सहर पहाडी इलाकामा बसालिएका थिए।
११ मनस्सेलाई इस्साकार र असेरको इलाकामा यी सहरहरू, वरपरका गाउँहरू र त्यहाँका बासिन्दाहरू पनि दिइयो: बेथ-सेन, इब्लाम,+ दोर,+ एन-दोर,+ तानक+ र मगिद्दो। यीमध्ये तीन वटा सहर पहाडी इलाकामा बसालिएका थिए।