-
न्यायकर्ता ७:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ तिनीहरूले मिद्यानका दुई जना नाइके ओरेब र जिबलाई पनि पक्रे। तिनीहरूले ओरेबलाई+ एउटा ठूलो चट्टानमा मारे र त्यसलाई ओरेबको चट्टान भन्ने नाम दिइयो। त्यसैगरि तिनीहरूले जिबलाई अङ्गुर पेल्ने कोलमा मारे र त्यसलाई जिबको कोल भन्ने नाम दिइयो। तिनीहरूले मिद्यानीहरूलाई खेद्न छोडेनन्+ अनि तिनीहरूले ओरेब र जिबको टाउको यर्दनको इलाकामा गिदोनकहाँ ल्याए।
-