भजन १४४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, आकाशलाई झुकाएर तल ओर्लनुहोस्;+पहाडहरूलाई छुनुहोस् र त्यसबाट धुवाँ उठोस्।+ नहुम १:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+ उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+ उहाँको रिस आगोजस्तै खनिनेछ अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्।
६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+ उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+ उहाँको रिस आगोजस्तै खनिनेछ अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्।