-
१ इतिहास २५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरू र तिनीहरूका दाजुभाइ जम्मा २८८ जना थिए। तिनीहरूलाई यहोवा परमेश्वरको स्तुतिगान गाउन तालिम दिइएको थियो र तिनीहरू सबै निपुण गायक थिए।
-