भजन ३४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मानकिनकि उहाँको भय मान्नेहरूलाई केही कुराको अभाव हुँदैन।+ भजन ३७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ निर्दोष मानिसहरूले भोगेको दुःख* यहोवाले देख्नुहुन्छअनि तिनीहरूको उत्तराधिकार सधैँभरि रहिरहनेछ।+