२बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+
२५ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘निर्वासित भएका याकुबका सन्तानलाई म फर्काएर ल्याउनेछु+ र इस्राएलको सम्पूर्ण घरानामाथि कृपा गर्नेछु।+ म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्क लाग्न दिनेछैनँ।+