यसैया ५५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+ मिका ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्;+खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्।ऊ यहोवाकहाँ फर्कोस् र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+ऊ हाम्रा परमेश्वरकहाँ आओस् किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+
१८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+