-
भजन १३०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्
किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+
अनि छुटकारा दिने उहाँको शक्ति अपार छ।
-
७ इस्राएलले यहोवाको प्रतीक्षा गरिरहोस्
किनकि यहोवा आफ्नो प्रेममा अटल हुनुहुन्छ+
अनि छुटकारा दिने उहाँको शक्ति अपार छ।