मत्ति २२:३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+
३७ उहाँले उसलाई जवाफ दिनुभयो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले* र आफ्नो सारा दिमागले प्रेम गर्नू।’+