-
१ समुएल २:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ त्यसपछि हन्नाले यसरी प्रार्थना गरिन्:
मेरा शत्रुहरूलाई जवाफ दिन मैले मुख खोलेकी छु
किनकि तपाईँले गर्नुहुने उद्धारमा म रमाउँछु।
-
२ त्यसपछि हन्नाले यसरी प्रार्थना गरिन्:
मेरा शत्रुहरूलाई जवाफ दिन मैले मुख खोलेकी छु
किनकि तपाईँले गर्नुहुने उद्धारमा म रमाउँछु।