यहोसु १९:२२, २३ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ अनि तिनीहरूको सिमाना ताबोर,+ साहजुमाह, बेथ-सेमेस हुँदै अन्तमा यर्दनसम्म पुगेको थियो—१६ वटा सहर र वरपरका बस्तीहरू। २३ इस्साकारको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
२२ अनि तिनीहरूको सिमाना ताबोर,+ साहजुमाह, बेथ-सेमेस हुँदै अन्तमा यर्दनसम्म पुगेको थियो—१६ वटा सहर र वरपरका बस्तीहरू। २३ इस्साकारको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।