प्रेषित १३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’
२२ तिनलाई पदच्युत गरेपछि उहाँले दाउदलाई तिनीहरूको राजा बनाउनुभयो,+ जसको विषयमा उहाँ आफैले यस्तो साक्षी दिनुभयो: ‘मैले यिसैको छोरा+ दाउदलाई भेट्टाएको छु। ऊ मलाई मन पर्ने मानिस+ हो र मैले इच्छा गरेको सबै कुरा उसले पूरा गर्नेछ।’