-
यर्मिया ३३:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “किनकि यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्नलाई दाउदको सन्तानको कहिल्यै कमी हुनेछैन।+
-
-
हिब्रू १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर आफ्नो छोराको विषयमा भने उहाँ भन्नुहुन्छ: “परमेश्वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ+ अनि तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।
-