व्यवस्था २८:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ यहोवा परमेश्वरले तिमीहरूलाई शत्रुहरूसामु हार खुवाउनुहुनेछ।+ तिमीहरूले शत्रुहरूलाई एक ठाउँबाट आक्रमण गर्नेछौ तर सात ठाउँतिर भागेर जानेछौ। तिमीहरूको हालत देखेर पृथ्वीका सबै जाति डराउनेछन्।+
२५ यहोवा परमेश्वरले तिमीहरूलाई शत्रुहरूसामु हार खुवाउनुहुनेछ।+ तिमीहरूले शत्रुहरूलाई एक ठाउँबाट आक्रमण गर्नेछौ तर सात ठाउँतिर भागेर जानेछौ। तिमीहरूको हालत देखेर पृथ्वीका सबै जाति डराउनेछन्।+