भजन ४१:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्,सदासर्वदा* प्रशंसा होस्।+ आमिन, आमिन। भजन ७२:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्,+उहाँले जस्तो अचम्मका कामहरू गर्ने अरू कोही छैन।+