भजन ७३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ अहङ्कारीलाई देख्दा म डाही भएँ,दुष्टहरूले शान्ति पाएको देख्दा म डाहले भरिएँ।+ भजन ७४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+
१० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+