१ इतिहास १६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ जातिजातिका सबै देवता व्यर्थका छन्+तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+ १ कोरिन्थी ८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+
४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+