प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १६:२८-३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,

      यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

      २९ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+

      भेटी लिएर उहाँसामु आओ।+

      पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*+

      ३० हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!

      पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।+

      ३१ स्वर्ग रमाओस्‌, पृथ्वीले खुसीयाली मनाओस्‌;+

      जातिजातिमाझ यस्तो घोषणा गर: ‘यहोवा राजा हुनुभएको छ!’+

      ३२ समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌;

      मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्‌।

      ३३ जङ्‌गलका रूखहरूले पनि सँगसँगै यहोवासामु जयजयकार गरून्‌,

      किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*

  • भजन २९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ हे वीरहरूका छोराहरू हो, यहोवाको आदर गर,

      यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने