प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ९३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९३ यहोवा राजा हुनुभएको छ!+

      उहाँले वैभव पहिरिनुभएको छ;

      यहोवाले शक्‍तिको वस्त्र धारण गर्नुभएको छ;

      उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।

      पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;

      त्यसलाई हल्लाउन सकिँदैन।*

  • भजन ९७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९७ यहोवा राजा हुनु भएको छ!+

      पृथ्वीले खुसीयाली मनाओस्‌।+

      टापुहरूले रमाहट गरून्‌।+

  • प्रकाश ११:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

  • प्रकाश १९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने