भजन १९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+ भजन ४०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+ भजन ११२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११२ याहको प्रशंसा गर!*+ א [आलेफ] आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+ ב [बेथ] जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+ मत्ति ५:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ “आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्* + किनकि स्वर्गको राज्य तिनीहरूकै हो। रोमी ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ परमेश्वरको व्यवस्थामा म साँच्चै मनैदेखि आनन्दित हुन्छु।+ याकुब १:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+
७ यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+
११२ याहको प्रशंसा गर!*+ א [आलेफ] आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+ ב [बेथ] जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+
३ “आनन्दित हुन् ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्यकताबारे सचेत हुन्छन्* + किनकि स्वर्गको राज्य तिनीहरूकै हो।
२५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+