भजन ३७:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्।+ भजन १४५:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवालाई प्रेम गर्ने सबैको उहाँ रक्षा गर्नुहुन्छ+तर दुष्टहरू सबैलाई उहाँले नामेट पार्नुहुनेछ।+
२८ किनकि यहोवा न्याय मन पराउनुहुन्छ;आफ्ना वफादार सेवकहरूलाई उहाँ कहिल्यै त्याग्नुहुन्न।+ ע [अयिन] उहाँले तिनीहरूको सधैँ रक्षा गर्नुहुन्छ+तर दुष्टका सन्तान भने मेटिएर जानेछन्।+