प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हे यहोवा, तपाईँको दाहिने बाहुली कत्ति शक्‍तिशाली;+

      हे यहोवा, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई सखाप पार्छ।

  • यसैया ५२:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

      हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

  • यसैया ५९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ कसैले केही नगरेको देख्दा उहाँलाई अचम्म लाग्यो;

      कसैले हस्तक्षेप नगरेको देख्दा उहाँ छक्क पर्नुभयो।

      त्यसैले आफ्नै पाखुराको बलले उहाँले तिनीहरूको उद्धार गर्नुभयो*

      अनि उहाँको धार्मिक स्तरले उहाँलाई साथ दियो।

  • यसैया ६३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ मैले यताउता हेरेँ तर मलाई मदत गर्ने कोही थिएन;

      साथ दिन कोही अघि नसरेको देखेर मलाई अचम्म लाग्यो।

      अनि मैले आफ्नै पाखुराको बलले जितेँ,*+

      मेरो क्रोधले मलाई साथ दियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने