-
२ इतिहास २९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तब हिजकियाहले वेदीमा अग्निभेटी चढाउनू भनेर आदेश दिए।+ जब अग्निभेटी चढाउने काम सुरु भयो, तब यहोवा परमेश्वरको स्तुतिगान गाउन थालियो अनि इस्राएलका राजा दाउदले बनाएका बाजाहरूको धुनमा बिगुल पनि फुक्न थालियो।
-