-
प्रेषित २:२५-२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ किनकि उहाँको विषयमा दाउद यसो भन्छन्: ‘मैले यहोवालाई* सदैव मेरै सामने* राखेको छु किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। २६ यसले गर्दा मेरो मन प्रफुल्लित भयो र असाध्यै हर्षित भएर मैले बोलेँ। अनि म आशामा जिउनेछु २७ किनकि तपाईँले मलाई चिहानमा* छोड्नुहुनेछैन, तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।+ २८ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ, तपाईँले आफ्नो उपस्थितिद्वारा मलाई आनन्दले भरिदिनुहुनेछ।’+
-