- 
	                        
            
            हिब्रू १:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० अनि: “हे प्रभु, तपाईँले प्रारम्भमै पृथ्वीको जग बसाल्नुभयो अनि आकाश तपाईँकै हातको रचना हो। ११ तिनीहरू नाश हुनेछन् तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ। लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन् १२ अनि खास्टोलाई पोको पारेजस्तै तपाईँले तिनीहरूलाई पोको पार्नुहुनेछ र लुगा फेरेजस्तै फेर्नुहुनेछ। तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।”+
 
 -