भजन ५१:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तपाईँले उद्धार गर्नुहुँदाको खुसी मैले फेरि पाउन सकूँ;+तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्। यसैया ४०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+
१२ तपाईँले उद्धार गर्नुहुँदाको खुसी मैले फेरि पाउन सकूँ;+तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्।
३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+