प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब १४:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ हे परमेश्‍वर, मलाई चिहानमा* लुकाउनुहोस्‌।+

      तपाईँको रिस नमरेसम्म मलाई लुकाएर राख्नुहोस्‌।

      तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्‌।+

      १४ मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+

      मेरो उद्धार नहोउन्जेल,

      मेरो दासत्वका* दिनहरू नसिद्धिउन्जेल म पर्खेर बस्नेछु।+

  • प्रेषित १३:३४-३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ परमेश्‍वरले उहाँलाई मृत्युबाट फेरि जीवित पार्नुभयो र उहाँलाई कहिल्यै कुहिन नदिने निश्‍चय गर्नुभयो, जुन उहाँले भन्‍नुभएको यो वचनबाट पनि प्रस्ट हुन्छ: ‘म तिमीहरूलाई मैले दाउदलाई प्रतिज्ञा गरेको अटल प्रेम* देखाउनेछु। यो प्रतिज्ञा भरोसायोग्य छ।’+ ३५ तसर्थ अर्को भजनमा उहाँ यसो पनि भन्‍नुहुन्छ: ‘तपाईँले आफ्नो वफादार जनलाई कुहिन दिनुहुनेछैन।’+ ३६ एकातर्फ जहाँसम्म दाउदको कुरा छ, तिनले आफ्नो जीवनभर परमेश्‍वरको सेवा गरे* अनि मृत्युको चिर निद्रामा परे। तिनी आफ्ना पुर्खाहरूसित गाडिए र तिनी कुहिनुपऱ्‍यो।+ ३७ तर अर्कोतर्फ जसलाई परमेश्‍वरले ब्युँताउनुभयो, उहाँ भने कुहिनु परेन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने