भजन ३०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+
५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+