यसैया ५७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।
१६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।