प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+

      उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+

      उहाँले आफ्नो क्रोध खन्याउनुभएन+

      बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।

  • यसैया ४९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?

      वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?

      बरु तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+

  • मलाकि ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “अनि त्यस दिन म तिनीहरूलाई आफ्नो विशेष* सम्पत्ति बनाउनेछु+ र तिनीहरू मेरा हुनेछन्‌।+ अनि जसरी बुबाले आफ्नो आज्ञाकारी छोरामाथि टिठाउँछ, त्यसरी नै म तिनीहरूमाथि टिठाउनेछु।+

  • याकुब ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई* निको पार्नेछ र यहोवा* परमेश्‍वरले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने