-
उत्पत्ति १:२९, ३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ त्यसपछि परमेश्वरले भन्नुभयो: “पृथ्वीका सबै बिउ लाग्ने बोटबिरुवा र फलमा बिउ हुने किसिम-किसिमका रूख मैले तिमीहरूलाई दिएको छु। ती तिमीहरूका लागि भोजन हुनेछन्।+ ३० अनि पृथ्वीमा भएका सबै जङ्गली जनावर, आकाशमा उड्ने सबै जीव अनि जमिनमा चलहल गर्ने सबै जीवजन्तुको निम्ति आहार होस् भनेर मैले हरिया घाँसपात दिएको छु।”+ तब त्यस्तै भयो।
-