३० तब याकुबले सिमियोन र लेविलाई भने:+ “यो तिमीहरूले के गऱ्यौ? ममाथि कत्रो विपत्ति ल्यायौ! तिमीहरूको कर्तुतले गर्दा यहाँका कनानीहरू र परिज्जीहरूले अब मलाई छोड्नेछैनन्। मसित कति नै मानिस छन् र? अब तिनीहरू जम्मा भएर ममाथि आइलाग्नेछन्। अब हाम्रो परिवारको सर्वनाश हुने भयो!”