-
उत्पत्ति २६:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अबिमेलेकले तुरुन्तै इसहाकलाई बोलाए र भने: “उनी त तिम्री पत्नी पो रहेछिन्! तिमीले किन ‘मेरी बहिनी हुन्’ भन्यौ?” इसहाकले यस्तो जवाफ दिए: “उनले गर्दा मेरो ज्यान जाला भनेर मलाई डर लागेको थियो।”+
-
-
उत्पत्ति २६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यसपछि अबिमेलेकले आफ्नो प्रजालाई यस्तो आज्ञा दिए: “जसले यी पुरुष र यिनकी पत्नीलाई छुन्छ, त्यो निश्चय मारिनेछ।”
-